बैंक र कल डिटेल्स जाँच गर्न आईजीपीको चुनौती
ratopati.com · Wed Aug 12 15:33:46 GMT 2026

काठमाडौं । आईजीपी दान बहादुर कार्कीले आफ्नो बैंक डिटेल्स र कल डिटेल्स रेकर्ड जाँच गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै आईजीपी कार्कीले आफ्नो बैंकिङ्ग कारोबारको विवरण र फोनको विवरण हेर्न चुनौती दिएका हुन् । बैठकमा जवाफ दिँदै कार्कीले भने, ‘मेरो र मेरा परिवारको बैंक डिटेल्स र कल डिटेल्स हेर्न अनुरोध गर्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)