इञ्जिनियरिङ पेसामा राजनीति होइन, दक्षता र गुणस्तर चाहिन्छ : रास्वपा सांसद तपेश्वर यादव
nepalsamaya.com · Wed Aug 12 15:56:20 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेश्नल इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रिय महासचिव तपेश्वर यादवले इञ्जिनियरिङ पेसालाई मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन पेसागत दक्षता तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यादवले इञ्जिनियरिङ पेसालाई राजनीतिक गतिविधिको थलो बनाउन नहुने धारणा राखे। उनले इञ्जिनियरहरू पेसागत रूपमा उत्तरदायी हुँदै आफ्नो क्षमता विकासमा निरन्तर लाग्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)