व्यक्तिगत गाडी कर्जामा ग्लोबल बैंकको विशेष छुट
nepalnews.com · Wed Aug 12 15:57:20 GMT 2026

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पोमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने बैंकले जनाएको छ। हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम रहेको ग्लोबल आईएमई बैंकका प्रतिनिधि मन्जिल विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)