सीमा सम्बन्धी विषयमा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा
barnanmedia.com · Wed Aug 12 15:46:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पारे । सांसद झाले सीमाका सम्बन्धमा विगतमा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको अध्ययन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनले औँल्याएका तथ्यहरूका बारेमा चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)