मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Mon Aug 31 23:33:00 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर १ तारिख। भदौ कृष्ण पक्षको चतुर्थी तिथि। मंगलचौथी व्रत ।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)