वैशाख १२ गते संघीय संसदकाे बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस
annapurnapost.com · Tue Apr 15 17:18:24 GMT 2025

काठमाडौं : सरकारले वैशाख १२ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)