नेपालीको जीवनदर्शन सेवा, करुणा र प्रेम : राष्ट्रपति पौडेल
nepalnews.com · Tue Jun 30 11:04:43 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको जीवनदर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम् अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्।
रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजितमा उनले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए। उनले भने‚ “यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरूप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)