आईजीपीको गुनासो- हाम्रा त्यत्रा गाडी र चौकी जलाइएका थिए, सुरक्षा कसरी दिइस् भनेर कसले सोध्यो ?
nepalpress.com · Wed Aug 12 16:07:43 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चुनावको २० दिन अगाडि बल्ल दाताले दिएका स्रोतसाधनले सुरक्षा दिएको कुरामा भने कसरी काम गरिस् भनी कसैले नसोधेको गुनासो गरेका छन् ।
भदौ २३-२४ मा प्रहरीका सयौँ गाडी र चौकीहरू जलाइएको साथै प्रहरी नाङ्गै ड्यूटी गर्नुपर्ने अवस्थामा आधारभूत आवश्यकता र बाध्यता नबुझेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)