देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी
barnanmedia.com · Wed Aug 12 16:00:05 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ ।
झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)