लुम्बिनीमा सत्तारुढ दलकै किचलोका कारण अन्योलमा बजेटमाथिको छलफल
nepalpress.com · Tue Jun 30 11:09:04 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै सत्ता पक्षकै सांसदहरू हस्ताक्षरसम्मका अभियानमा जुटेपछि अहिलेसम्म प्रदेश सभामा यसको औपचारिक छलफलले प्रवेश पाउन सकेको छैन ।
समस्या समाधानका लागि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलका नेताहरूले असन्तुष्ट सांसदहरूलाई राखेर सामूहिक तथा अलग अलग बैठक बसे पनि त्यसको कुनै निचोड निस्केको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)