उत्तरी नाइजेरियामा सेनाको कारबाहीमा १९ सन्दिग्ध आतङ्कवादी मारिए
ratopati.com · Wed Aug 12 16:43:26 GMT 2026

काठमाडौँ । नाइजेरियाली सेनाले उत्तरी क्षेत्रमा सञ्चालन गरेको आतङ्कवादविरोधी कारबाहीमा १९ जना सन्दिग्ध आतङ्कवादी मारिएका छन् भने अपहरणमा परेका २३ जनाको उद्धार गरिएको छ ।
सेनाका अनुसार सोमबार र मङ्गलबार सञ्चालन गरिएका छुट्टाछुट्टै कारबाही खुफिया सूचनाका आधारमा गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)