मोन्ट्रा इलेक्ट्रिकले ल्यायो थ्री–ह्विलर ‘सुपर अटो’
ekantipur.com · Wed Aug 12 16:59:51 GMT 2026

मोन्ट्रा इलेक्ट्रिकले ल्यायो थ्री–ह्विलर ‘सुपर अटो’
मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)