विज्ञताको बन्धनमा अर्थतन्त्र
ekantipur.com · Wed Aug 12 17:02:34 GMT 2026

विज्ञताको बन्धनमा अर्थतन्त्र
सफलता केही सीमित समूहको विशेषाधिकार हुने अर्थतन्त्र वा किसान, श्रमिक, विद्यार्थी, साना उद्यमी र प्रविधि क्षेत्रमा काम गर्ने युवा सबैले सम्मानजनक अवसर पाउने अर्थतन्त्र ? यही प्रश्नको उत्तरले नेपालको आर्थिक भविष्यका साथै सामाजिक एकता र लोकतन्त्रको दिशा पनि तय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)