भारतबाट सागसब्जी आयात घटेपछि नेपालगन्जमा स्थानीय उत्पादनको माग बढ्यो
ratopati.com · Wed Aug 12 17:21:08 GMT 2026

बाँके । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगन्जमा स्थानीय किसानको कृषि उपजले बजार पाउन थालेको छ ।
भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)