बुबाको निधनमा भावुक मेसीको फुटबल त्याग्ने संकेत
baahrakhari.com · Wed Aug 12 17:20:46 GMT 2026
काठमाडौं।लियोनेल मेसीले बुबाको निधनपछि भावुक श्रद्धाञ्जली व्यक्त गर्दै आफूले अब फुटबलमा कति समयसम्म निरन्तरता दिने भन्नेमा अनिश्चित रहेको बताएका छन्।
लामो समयदेखि बिरामी रहेका बुबा जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएपछि अहिले मेसी दु:खमा छन्। उनले बुधवार सामाजिक सञ्जालमा भावुक स्टाटस लेखे । “मलाई थाहा छैन, तपाईँविना म के गर्नेछु। कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन। पहिले म केवल फुटबल खेल्थेँ, तर अब म अझै धेरै समय फुटबल खेलिरहन्छु की खेल्दिनँ भन्नेमा पनि साँच्चिकै निश्चित छैन,”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)