काठमाडौं–हेटौँडा यात्रामा नयाँ नियम- आउने र जाने गाडीलाई छुट्टाछुट्टै रुट
lokaantar.com

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)