यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
baahrakhari.com · Tue Sep 01 00:41:05 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)