३३ नेपाली कैदीलाई साउदीले दियो माफी
lokaantar.com

साउदी अरब सरकारले ३३ जना नेपाली कैदीको सजाय माफ गरिदएको छ ।
रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले साउदी अरब सरकारप्रति आभार व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)