हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो
gorkhapatraonline.com · Tue Sep 01 00:46:18 GMT 2026

पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि वैकल्पिक रुट तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार साँझ सूचना जारी गर्दै बढ्दो सवारी चापलाई व्यवस्थित गरी सुरक्षित र सहज आवागमनका लागि विभिन्न प्रकारका सवारी साधनलाई छुट्टाछुट्टै मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)