आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
clickmandu.com · Sat May 16 06:39:09 GMT 2026

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् ।
जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)