हेटौँडा-काठमाडौं सडक : आजदेखि साना र ठूला सवारीले फरकफरक मार्ग प्रयोग गर्नुपर्ने
nagariknews.nagariknetwork.com · Tue Sep 01 00:41:10 GMT 2026

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन्। काठमाडौंबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)