लागुपदार्थ मात्रै होइन, यी औषधिको ओभरडोजले पनि हुन सक्छ मृत्यु
ratopati.com · Tue Sep 01 00:58:30 GMT 2026

काठमाडौँ । ‘ओभरडोज’ शब्द सुन्नेबित्तिकै हामीमध्ये अधिकांशले लागुपदार्थ वा नशा लाग्ने पदार्थको बारेमा सोच्छौं, तर यस्तो होइन । हामीले ज्वरो, दुखाइ, खोकी, वा रक्तचापको लागि खाने सामान्य औषधि पनि धेरै मात्रामा खाँदा ओभरडोज हुन सक्छ । यस्तोे लापरवाही कहिलेकाहीं घातक साबित हुन सक्छ ।
जब मानिसहरूलाई छिटै राहत चाहिन्छ, तिनीहरूले एकको सट्टा दुई/तीन चक्की औषधि खान्छन् । दिनमा दुई पटकको सट्टा तीन वा चार पटक पनि औषधि खाइदिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)