कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ?
nepallive.com · Tue Sep 01 00:57:55 GMT 2026

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास भरेर ल्याउने व्यवस्था सुरु गरिएको छ।
ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै जान नसक्ने भएपछि उपत्यका र आसपासका उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)