राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
deshsanchar.com · Wed Aug 12 15:15:24 GMT 2026

सिरहा – पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको ३० प्रतिशत लागतमा निर्माण सुरु भएको लहान–१७ स्थित देवीदह पर्यटकीय आयोजना अहिले अलपत्र अवस्थामा छ। बीस बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७/७८ मा रु छ करोड ९३ लाख बजेट स्वीकृत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)