ब्रान्डिङ र बजारीकरणको पर्खाइमा सिस्नु
deshsanchar.com · Wed Aug 12 15:36:27 GMT 2026

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाका विभिन्न क्षेत्रमा प्रशस्त पाइने सिस्नु अझै व्यावसायिक उत्पादन र बजारीकरणसँग जोडिन सकेको छैन। स्थानीयस्तरमा तरकारीका रूपमा प्रयोग हुँदै आएको सिस्नुको प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने स्थानीय बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)