देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै
deshsanchar.com · Wed Aug 12 17:45:20 GMT 2026

इलाम – इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ। कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)