कर्णालीमा रास्वपा जिल्ला अधिवेशन : भाँडभैलो भएपछि सर्वसम्मत
onlinekhabar.com · Tue Jun 09 01:44:23 GMT 2026

२६ जेठ, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका ९ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । १० जिल्ला रहेको कर्णालीमा डोल्पाबाहेक नौ जिल्लामा सोमबार अधिवेशन सम्पन्न भएको हो ।
पार्टीको अधिवेशनमार्फत दैलेख र रुकुम बाहेक सात जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिकांश जिल्लाहरूमा आइतबारबाट सुरु भएको अधिवेशन सोमबार बेलुकासम्म चल्यो । कतिपय जिल्ला अधिवेशनमा सुरुमा भाँडभैलो मच्चिए पनि अन्तत: सर्वसम्मत नेतृत्व चयन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)