धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु
nepallive.com · Sat May 16 06:43:16 GMT 2026

कैलाली– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ ।
सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सुरु भएको दुई दिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)