पृथ्वी राजमार्ग बन्द भएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
onlinekhabar.com · Tue Sep 01 00:59:39 GMT 2026

१६ भदौ, चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध बनेपछि राजधानी बाहिर ग्यास वोटलिङ गरिने (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)