'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
ratopati.com · Tue Jun 30 11:35:10 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भारत र चीन उदीयमान महाशक्ति राष्ट्र भएकाले त्यसको प्रभावलाई सामना गर्नका लागि परराष्ट्र नीति बनाउनुपर्ने उल्लेख गरे । उनले भनेका छन्, ‘भारत र चीन नेपालका छिमेकी भएकाले नेपालले दुवैको बढ्दो वैश्विक शक्ति र प्रभावको सामना गर्न आफ्नो परराष्ट्र नीतिलाई सावधानीपूर्वक पुनः समायोजन गर्नुपर्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)