विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले मगायो दिपक भट्टका मुद्दाको फाइल
setopati.com · Tue Jun 30 11:35:31 GMT 2026

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा दिपक भट्ट लगायतलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लगाएको मुद्दाका फाइलहरू मगाएको छ।
मंगलबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले विभागद्वारा विशेष अदालतमा दायर व्यापारी भट्ट र सुलभ अग्रवालविरूद्धका सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी मुद्दाका फाइलहरू मगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)