लेखा समितिमा आईजीपीको आक्रोश
barnanmedia.com · Wed Aug 12 21:35:00 GMT 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्की संसदीय समितिमा केही सांसदका कुराबाट आक्रोशित भएका छन्। बुधबार प्रतिनिधि सभा सार्वजनिक लेखा समिति बैठकमा उपस्थित आईजीपी कार्कीले आक्रोश व्यक्त गरेका हुन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले महानिरीक्षक कार्कीमाथि प्रहरीको पोसाक र लाठीमा अनियमितता गरेको, आईजीपी कार्कीको घरमा चोरी भएको र चोर्ने व्यक्तिलाई प्रहरीले यातना दिएको लगायत आरोप लगाएपछि कार्की रिसाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)