युवाको चाहनाअनुसारको काम गर्नुपर्छः सभापति लामिछाने
barnanmedia.com · Wed Aug 12 22:39:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्र्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)