नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत, दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने
makalukhabar.com · Sat May 16 06:58:16 GMT 2026

काठमाडौँ । लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)