सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
ratopati.com · Tue Jun 30 11:46:39 GMT 2026

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले मुम्बईको चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर पछिल्ला केही दिनदेखि चर्चामा छ ।
विभिन्न सञ्चारमाध्यममा सलमान परिवारसहित बान्द्रास्थित समुद्र किनारमा रहेको नयाँ घरमा सर्ने तयारीमा रहेको दाबी गरिएको थियो । तर, अब यस विषयको वास्तविकता सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)