एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य
barnanmedia.com · Wed Aug 12 22:59:23 GMT 2026

विभिन्न प्रदेश सरकार गठनमा सहकार्यको यात्रा आरम्भ गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेश सरकार गठनमा नेकपा (मसाल) सँग पनि सहकार्य गर्ने भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माण कार्यमा सहकार्य गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)