पीआर र डीभी लिएर विदेशमै बसेका चार निजामती कर्मचारीलाई १५ दिने स्पष्टीकरण, सेवाबाट हटाउने प्रक्रिया अघि बढ्ने
newsofnepal.com · Tue Jun 30 11:50:13 GMT 2026

काठमाडौं।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर), अस्थायी आवासीय अनुमति तथा डाइभर्सिटी भिसा (डीभी) प्राप्त गरी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)