शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छः राष्ट्रपति पौडेल
barnanmedia.com · Wed Aug 12 23:12:07 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)