सानदार जितसँगै भारत सुपर ८ मा, पाकिस्तान ६१ रनले पराजित
lokaantar.com
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित भिडन्तमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६१ रनको सानदार जित दर्ता गरेको छ।
कोलोम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको समूह ‘ए’ को यस खेलमा भारतले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा मात्र ११४ रन बनाउँदै अलआउट हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)