भोजपुरमा सडक अनुगमन गर्न गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Tue Jun 30 11:50:49 GMT 2026

भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ। शाहको टाउकोमा गम्भीर चोट पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)