नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइँदै, यात्रु प्रभावित
bishowkhabar.com · Tue Jun 30 11:54:24 GMT 2026

चितवन– वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)