ला लिगामा बार्सिलोनाको दबदबा कायमै, भाल्लेकानो ५-२ ले पराजित
nagariknews.nagariknetwork.com · Tue Sep 01 01:16:20 GMT 2026
स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रायो भाल्लेकानो ५-२ ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले सिजनको सुरुवातमा लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ।
बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामालले समान दुई गोल गरे। रायोले सर्जियो कामेलोको गोलबाट खेलमा अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)