सन्यांसलाई ‘आत्माका लागि सबैभन्दा पीडादायी समय’ भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए मेस्सी
himalpress.com · Tue Sep 01 01:22:02 GMT 2026
काठमाडौँ- फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यांस लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार बेलुका सामाजिक सन्जालमा भावुक स्टाटस लेख्दै आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन्।लामो सन्देश लेख्दै मेस्सीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन्।
‘फाइनलपछि धेरै समय सोचें, अब राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहेको छ, तर म बुझ्छु—यही समय हो’ उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)