कांग्रेस समाजमा योगदान गर्न चाहनेका लागि राजनीतिको विश्वविद्यालय : महामन्त्री पौडेल
baahrakhari.com · Sun Feb 15 18:01:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताएका छन् ।
बुद्धिजीवी तथा पेसागत समूहद्वारा आइतबार आयोजित अन्तर्क्रियामा उनले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउ । समाजमा योगदान दिने जोकोही आउन मिल्ने र उनीहरूलाई पार्टीमा उचित व्यवस्थापन गर्न सकिने जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)