एक महिनासम्म मनाइने गुंला पर्व आजदेखि शुरु
kharibot.com · Thu Aug 13 00:40:00 GMT 2026

काठमाडौँ । एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिबत रुपमा शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)