७ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन दुधमती खोलाको पुल
ratopati.com · Thu Aug 13 00:45:00 GMT 2026

जनकपुरधाम । भौगोलिक विकटता भएको स्थान त परै जावस्, सुगम ठाउँमै एउटा पक्की पुल निर्माणका लागि ठेक्का लागेको सात वर्षसम्म पनि अलपत्र अवस्थामा रहनु पूर्वाधार विकासका क्षेत्रमा विद्यमान बेथितिको चरम उदाहरण हो ।
मधेस प्रदेशको राजधानी जनकपुरमै रहेको दुधमती खोलाको पुल निर्माण थालेको सात वर्ष बित्दा समेत अधुरै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)