युरोपमा दुर्लभ सूर्यग्रहण, केही मिनेट छायो अँध्यारो [तस्वीरहरू]
lokaantar.com

स्पेनको उत्तरमा बुधबार साँझ दुर्लभ पूर्ण सूर्यग्रहण लागेसँगै त्यहाँका दर्शकहरूले यसलाई अचम्म मान्दै अवलोकन गरेका छन्। धेरैले आफ्नो सुरक्षात्मक चस्मा खोलेर एकसाथ उभिएर अद्भुत दृश्यावलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सूर्यग्रहणले देशलाई केही समयका लागि अन्धकारमा डुबाएको थियो ।
यो दुर्लभ दृश्य देखाउन स्पेनले व्यापक रूपमा प्रहरी परिचालन गर्नुका साथै ग्रामीण क्षेत्रहरूमा विशेष अवलोकन केन्द्रहरू स्थापना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)