अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलर
setopati.com · Thu Aug 13 00:49:59 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)