साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी
canadanepal.com · Tue Jun 30 12:01:10 GMT 2026

काठमाडौँ - साउदी अरब सरकारले रमजान महिनाको अवसरमा विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति साउदी अरब सरकारलाई नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)