बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?
bbc.com · Tue Sep 01 01:23:27 GMT 2026

भोटेकोशी-त्रिशूली बाढीमा सयौँ मानिसले ज्यान गुमाएको र ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन रहेको सङ्कटका बीच कैयौँमा अर्को चिन्ता देखिन थालेको छ- बाढीसँगै हराएका वा नष्ट भएका सरकारी कागजपत्रहरू के हुन्छन्?
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहमा व्यापक जनधनको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)